‘हेरिटेज अफ फेसन’को तास्मानिया संस्करण सम्पन्न

निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’को अष्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गरेका छन् ।  आइतबार पहिलोपटक तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’मा स्थानिय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो । कार्यक्रममा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको थियो । यस्तै,…

Logo