साहित्यकार हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

लेखक विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक भएको छ ।  आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रा डा गोविन्द राज भट्टराई, चलचित्रकर्मी तथा संचारकर्मी प्रकाश सायमी तथा पत्रकार तथा कवि बिमला तुम्खेवाले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।  लामो समयदेखि बेलायती सैनिकमा सेवा पु-याएका हितानले यसअघिका कृतीहरुमा  पर्या पर्यावरणका विषय प्राथमिकताका साथ उठाउने गरेका…

Logo