सरकारले संसद्लाई बुझायो १६६ कानुन बनाउने सूची, पहिलो प्राथमिकतामा ६४ वटा कानुन बनाउने

काठमाडौं । सरकारले यो वर्ष १६६ वटा कानुन बनाउने गरी सूची संसद् सचिवालयमा बुझाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सबैभन्दा बढी १७, पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १६–१६ वटा कानुन बनाउने सूची सरकारले संसद् सचिवालयमा दर्ता गराएको छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयबाट १५–१५…

Logo