आधिकारिक कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर 'स्क्यान' नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ । कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रअनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्यांक गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो । बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू (जस्तै: क्याम स्क्यानर)…

Logo