बालेन मन्त्रिपरिषद्‌को निर्णय गोप्य राख्न थालियो, पछिल्ला २० वटा बैठकका निर्णय वेबसाइटमा अपलोड छैन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषदका निर्णयको पारदर्शिता र नियमिततामाथि प्रश्न उठेको छ। चैत १३ मा प्रधानमन्त्री नियुक्त भएका शाहले गरेका २० वटा मन्त्रिपरिषद बैठकबाट भएको निर्णयको हालसम्म दस्ताबेजीकरण गरिएको छैन। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत संक्षेपमा मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउँछन् । मन्त्रिपरिषदका निर्णयको विस्तृत जानकारी…

Logo