काठमाडौं । सरकारको नेतृत्व गरेको सय दिन कटेपछि प्रधानमन्त्री वालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थालेका छन्। सरकार गठनको सय दिनसम्म मुलुकको निजी क्षेत्र, राजनीतिक र कूटनीतिक क्षेत्रका सरोकारवालासँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढाउने तयारी गरेका छन्। यसअघि दुई पटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उनले मंगलबार प्रधानमन्त्री तथा…