ग्वार्को फ्लाइओभरकाे काम धमाधम [तस्विरहरु]

ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरकाे काम धमाधम भइरहेको छ । २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको फ्लाइओभरको संरचना निर्माण सकिएपछि अहिले कालोपत्रे भइरहेको छ। निर्माण टोलीले दैनिकरूपमा काम अघि बढाउँदै यसलाई छिट्टै सम्पन्न गर्ने लक्ष्य राखेको छ।

Logo