नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल आज जित दर्ता गर्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ५ विकेटको…

Logo