सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आज नसुनाउने

काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ । आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको हो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै देशको नेतृत्वमा छँदा २०७७ माघ २१ मा ३२ जना र २०७८ असार १० गते २० जना गरी ५२ जनालाई अख्तियारसहित…

Logo