रघुजी पन्तको अग्नि परीक्षा- शिक्षकहरुलाई विद्यालय फर्काउन सक्लान् ?

काठमाडौं । शिक्षकहरुको आन्दाेलन चर्किरहेको समयमा निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयको जिम्मा रघुजी पन्तलाई दिएका छन् । विद्या भट्टराईले गत वैशाख ८ गते राजीनामा दिएर शिक्षा मन्त्रालय छाडेकी थिइन् । शिक्षक आन्दोलनले घेरिएकी भट्टराई त्यसमाथि सरकारबाट सहयोग नपाएर मन्त्तालय छोड्न बाध्य भएकी थिइन् । त्यसपछि शिक्षामन्त्री बनेका रघुजी…

Logo