सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन -वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि शिक्षकहरु आफ्ना आवाज सडकमा उठाइरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाईको शक्तिशाली भनेको सरकारले केही पनि नदेखेको बताएका हुन् । उनले भने, ‘सडक आन्दोलित छ । शिक्षकहरु तीन साता भन्दा बढी समयदेखि राजधानीका सडकमा छन् । भूमीहिन मिटरव्याजी…

Logo