नेताहरु सरकारकाे दिन गन्तीमै मग्न, जनता हेरेको हेर्‍यै !

काठमाडाैं । यो साता नेपालको राजनीति गठबन्धनको स्थिरतामा केन्द्रित रह्यो । कोहीमा सरकार ढल्ला कि भन्ने चिन्ता छ भने कोहीमा सत्तामा पुग्न पाइन्छ कि भन्ने आशक्ति छ । कोही यो व्यवस्था नै उल्ट्याउन लागिपरेका छन् । यसरी राजनीतिक व्यक्तित्वहरुबीच नै द्वन्द चलिरहँदा जनताको मुद्धा भने ओझेलमा परेका छन् । आज हामी यो सातामा भएका प्रमुख…

Logo