काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा आज स्वदेश फर्किँदैछन्। थाइल्याण्ड भ्रमणमा देउवा दम्पती एक साता लामो बसाइपछि शुक्रबार दिउँसो काठमाडौंमा अवतरण गर्न लागेका हुन् । सभापति देउवा उपचारको लागि थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप)को…