ओली नेतृत्वको सरकारप्रति कांग्रेसका थापा र शर्मा आक्रामक, देउवा किन मौन ?

काठमाडौं । लामो समय सरकारको बचाउ गरिरहेका सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय वर्तमान सरकारको कामकारबाही र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइरहेका छन् । असन्तुष्टि मात्रै पोखिरहेका छैनन्, सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमै अनुपस्थित भएकाले सरकारको आयुमा आशंका उब्जिएको छ । प्रधानमन्त्री ओली र सरकारप्रति आक्रामक बनेका महामन्त्री थापा मात्रै अनुपस्थित…

Logo