अझै सुरु हुन सकेन नेपाल र अफगानिस्तानको खेल, धमाधम हटाइँदै पानी

काठमाडौं । घरेलु टोली नेपाल र अफगानिस्तानबीच हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटको निर्णायक खेल अझै सुरु हुन सकेको छैन । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने भनिएपनि वर्षाका कारण दिउँसो १२ बजेसम्म सुरु हुन नसकेको हो । अहिले पानी रोकिएको छ। यद्यपि मैदान चिसो भएका कारण खेल सुरू हुन सकेको…

Logo