काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । गएको चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले आइतबार बिजुलीबजारमा प्रदर्शन गर्ने भएको हो । दिउँसो १२ बजेबाट सुरु हुने भनिएको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि…