शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती

काठमाडौं । शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा २०औँ दिन सोमवार पनि शिक्षकहरु बिहान ९ बजेबाट काठमाडौंका सडकमा प्रदर्शनमा उत्रिएका हुन् । विद्यालय शिक्षा ऐन जारी हुनुपर्नेलगायत उनीहरुको माग छ । शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक…

Logo