डा. गुणाकर भट्टविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट सर्वोच्च अदालतमा दायर गरिएको रिट हेर्न नभ्याइनेमा परेको छ । गभर्नरमा नियुक्ति हुने चर्चासँगै शुक्रबार पदबाट राजीनामा दिएका भट्टविरुद्ध सोही दिन पूरक निवेदन दर्ता गरिएको थियो । उक्त रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेर आइतबार अन्तरिम आदेश प्रयोजनका लागि पेसी तोकेको…

Logo