क्रिकेटमय वर्ष, फुटबलमा पलायनको रोग, अन्य खेल कस्तो रह्यो ? [भिडियाे]

केही खुसी, केही निराशा, केही सफलता र केही असफलताका वास्तविक कथाहरूलाई इतिहासको दस्तावेज बनाउँदै वर्ष २०८१ बिदा भएको छ । तथ्यांकको तराजुमा राख्ने हो भने बितेको वर्षले पनि नेपाली खेलकुदलाई खुसीभन्दा धेरै निराशा दिएको छ । सफलताको मातभन्दा धेरै असफलताले टाउको दुखाएको छ । संगठित भएर काम गर्नुको साटो विवादका अनेकौं केस्रा थपिदिएको छ ।…

Logo