काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चारदेशीय टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो, जसमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शाहव आलम, नन्दन यादव, रिजन…