काठमाडौं । उच्च शिक्षाका लागि छिमेकी राष्ट्र भारतलगायत अन्य देशका विभिन्न विश्वविद्यालयमा जाने नेपाली विद्यार्थीहरुको लर्काे लाग्ने गरेको छ । यसरी विदेशिने विद्यार्थीको लहड चलिरहँदा स्वदेशका विश्वविद्यालय भने विद्यार्थी नपाएर छटपटाइरहेको अवस्था छ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (किट) विश्वविद्यालयमा मात्र स्नातकदेखि स्नातकोत्तरमा १४ सय भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् ।…