झापामा झोक्किएका नारायणकाजी श्रेष्ठले ‘सामान्य घटना’ भन्दै मागे माफी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापाको कचनकवलमा भएको घटनाप्रति माफी मागेका छन्। माओवादीले सोमबारबाट झापाको कचनकवलमा सुरु गरेको ‘जनतासँग माओवादीः तराई(मधेश जागरण अभियान’को उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित पार्टीका सबै पदाधिकारीलाई उपस्थित थिए। कार्यक्रममा सबै उपमहासचिवहरू, महासचिव, दुई जना उपाध्यक्षले मन्तव्य राखिसकेपछि वरिष्ठ उपाध्यक्ष…

Logo