काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म चलेको इरान र अमेरिकाबीचको प्रत्यक्ष वार्ता करिब १४ घण्टासम्म लम्बिएर अस्थायी रूपमा स्थगित भएको छ । दुवै पक्षबीच केही प्रमुख मुद्दामा मतभेद कायमै रहे पनि वार्ता पूर्ण रूपमा बन्द भएको छैन । पाकिस्तानको मध्यस्थतामा भएको यो वार्ता सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछिको ४७ वर्षयताको पहिलो…