काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटन दशक (२०२५–२०३५) सम्पन्न गर्न कार्ययोजना बनाउने काम भइरहेको बताएका छन् । शनिबार पर्यटन कन्कलेभमा बोल्दै मन्त्री पाण्डेले उक्त यस्तो बताएका हुन् । मन्त्री पाण्डेले यसअघि घोषणा गरिएको सन् २०२२–०३२ पर्यटन दशक कार्ययोजना नबन्दा पर्यटन दशक अघि बढ्न नसकेको बताए । उनले भने, ‘यसअघि सन् २०२२–२०३२…