रवि लामिछाने आइतबार मात्रै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित हुने भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं अदालतमा उपस्थित हुने बताइएको थियो । तर, आज लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन् । अब…

Logo