रास्वपा कास्कीले माग्यो माफी

कास्की । रवि लामिछाने ६५ लाख रुपैयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ । रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार बिहानै प्रेस विज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन् । पार्टी सभापति लामिछानेको रिहाइ र न्यायका लागि विभिन्न मध्यमबाट आन्दोलनमा उत्रिएका…

Logo