अदालतमा रवि लामिछानेले भने- साधारण तारेखमा छाडिदिनुस्

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्धामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासमा लामिछानेले आफूलाई साधारण तारेखमा छाडिदिन आग्रह गरेका हुन् । अदालतमा उपस्थित हुँदा हरेकपटक सहकारी पीडितको रिपोर्ट लिएर आउने उनको भनाई थियो ।…

Logo