काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपन सम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उनले जलवायु परिवर्तनको मुद्दा साझा विषय भएको हुनाले सबै मुलुकहरू मिलेर समाधानका प्रयासहरू गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेपाल जलवायु…