महोत्तरीमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ३ जना घाईते

जनकपुर। महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुबै मोटरसाईकलमा तीन/तीन जना सवार रहेको थियो । मोटरसाईकल एक आपसमा ठोक्किएपछि मोटरसाईकलमा आगो लागेको थियो । दुर्घटनास्थलमा मृत्यु…

Logo