नोट धुने र आइरन लगाउने गर्नुभएको त छैन ? हुनसक्छ जरिवानादेखि जेल सजाय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा लाग्ने खर्चको व्यवस्थापन गर्न र खुद्रा मुद्रा व्यवस्थापन गर्न भन्दै यसवर्षको दशैँमा नयाँ नोटको साटो सुकिला नोट सटहीको व्यवस्था गरेको थियो । सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थ्यमा हुने जोखिमसमेत न्यूनीकरण हुने राष्ट्र बैंकको भनाइ छ । नोटहरू जतन गरी प्रयोग गरेमा…

Logo