चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

काठमाडौँ । चितवनमा एकजनालाई बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवनको भरतपुर–१ स्थित नारायणी नदी किनारमा हिँडिरहेका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडीका श्रेष्ठलाई बाघले आक्रमण गर्दा उनी घाइते भएका छन् । मुख र हातमा चोट लागेका उनलाई…

Logo