चितवन। जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियान चैत ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार माडी नगरपालिकामा १८ हजार ८११ र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाइनेछ । खोप अभियान अन्तर्गत खोप नलगाएका ३० वर्ष…