राष्ट्रिय सभामा सिफारिस हुनुभन्दा अगाडि शाक्यलाई ओलीले लगेका थिए सिंहदरबार

काठमाडौं । आज(शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा डा अञ्जना शाक्यलाई नियुक्त गर्ने सिफारिस गरेको छ। पूर्वराजदूतसमेत रहेकी शाक्यलाई सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा लगेका थिए। मन्त्रिपरिषद् बैठक बस्नु अगाडि नै अध्यक्ष ओलीले शाक्यलाई प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गराएका थिए। त्यसपछि मात्रै प्रधानमन्त्री दाहाल र…

Logo