रेशमको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको मुद्दा हेर्न नमिल्नेमा परेको छ। नाउपाको गत अधिवेशनबाट पार्टीले आफूलाई अध्यक्षमा निर्वाचित गरेको तर निर्वाचन आयोगले टिकापुर प्रकरणमा सजाय भोगेको व्यक्ति भएको हुँदा रेशमलाई पार्टी अध्यक्ष बन्न नपाउने निर्णय गरेको थियो। रेशमले आफूलाई राष्ट्रपतिले आममाफि दिएको र पार्टी अध्यक्ष बन्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा आयोगका विरूद्ध रिट…

Logo