दुईतिहाइ बहुमतको आडमा कानुन उल्लंघन भए बारले कडा भूमिका खेल्नेछ : अध्यक्ष मिश्र

काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले संविधानवाद र कानुनको शासन मिचिएमा बारले कडा अडान लिने बताएका छन्। भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले दुईतिहाइ बहुमतको सरकार बनेपछि न्यायपालिकामाथि दबाब वा हस्तक्षेप हुने जोखिम रहन सक्ने भन्दै सचेत रहन आग्रह गरे। उनले नयाँ सरकारलाई सुरुमा ‘शंकाको सुविधा’ दिने तर संविधान र…

Logo