दुबई विमानस्थल नजिक ड्रोनआक्रमण : इन्धन ट्याङ्कीमा आगलागी, सबै उडान स्थगित

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक आइतबार बिहान ड्रोन हमला भएको छ। आक्रमणले विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगो लागेको छ । सुरक्षाको दृष्टिले तत्काल विमानस्थलका सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार आगो पूर्ण नियन्त्रणमा आएको छ। तर यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित…

Logo