राप्रपाको समानुपातिक सांसद छान्ने जिम्मा अध्यक्ष लिङ्देनलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदहरू छनोट गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । आज बसेको कार्यसम्पादन समिति बैठकले आफ्ना ४ जना समानुपातिक सांसदहरू छनोट गर्ने जिम्मा लिङ्देनलाई सुम्पिएको हो । अध्यक्षले पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासँग परामर्श गरेर आजै नाम टुंगो लगाउने बताइएको छ । समानुपातिकमा ३…

Logo