काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू रोशन आउजी र विवेक चौधरीले दायर गरेको काठमाडौं उपत्यकामा मच्चिएको ग्यासको अभावबारेको रिटमा न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले ग्यास अभाव हुनुको कारण र यस समस्या समाधानका लागि…