दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु

बेरुत। दक्षिण लेबनानमा इजरायलले शुक्रबार राति गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन केन्द्र लक्षित भएको थियो। यस आक्रमणमा दुई उद्धारकर्ताको मृत्यु भएको र पाँच जना घाइते भएका छन्। नाबातिएहमा अर्को आक्रमणमा एक बालिकासहित ६ जनाको मृत्यु भएको…

Logo