जलजला गाउँपालिकाद्धारा उद्यमीलाई विना धितो ऋण प्रदान

पर्वत। पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ। तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई रु ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरिएको छ। गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यका अनुसार ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार थप रु नौ लाख अनुदान उपलब्ध गराइएको हो। विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण…

Logo