इलामका बगानमा चिया टिप्ने चटारो

इलाम। इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ। ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ। फागुनको अन्तिम सातादेखि सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गर्छ। पहिलो टिपाइको चिया विशेष सावधानीका साथ सङ्कलन गरिन्छ। कोमल पातबाट उच्च गुणस्तरको चिया उत्पादन हुने भएकाले…

Logo