टी-२० विश्वकपः सुपर ८ को समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडाैं । सलमान अली अघाको कप्तानीमा रहेको पाकिस्तानले बुधबार नामिबियालाई १०२ रनको विशाल अन्तरले पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा आफ्नो स्थान सुरक्षित गरेको छ। यससँगै प्रतियोगिताको अर्को चरणमा पुग्ने आठवटै टोलीको टुङ्गो लागेको छ। कूल २० टोली सहभागी यस विश्वकपमा चार समूहका शीर्ष दुई टोलीहरू अर्को चरणका लागि छनोट भएका…

Logo