भारतमा नेपाली नक्कली नोट छाप्ने ३ नेपाली सहित १० गिरोह पक्राउ

काठमाडौं । भारतको बिहार राज्यको सीतामढी जिल्लामा नेपाली नक्कली नोट छाप्ने अन्तर्राष्ट्रिय गिरोहको कारखाना भारतीय सुरक्षाकर्मीले पत्ता लगाएको छ । कारवाहीमा गिरोहका तीन नेपालीसहित १० जना पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार छापा मार्दा २५ लाख नेपाली नक्कली नोट, एक लाख ४० हजार सक्कली नेपाली नोट, एक हजार ८५० नक्कली भारतीय नोट, प्रिन्टिङ मेसिन र…

Logo