काठमाडौं । विद्यार्थीहरूलाई स्वदेशमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको शैक्षिक संस्था हो, ब्रिजवाटर इन्टरनेशनल सेकेण्डरी स्कुल एण्ड कलेज । सिनामङ्गलमा सन् २०१० मा दूरदर्शी शिक्षाविद्हरूको समूहद्वारा स्थापित यस स्कुलले नेपालको शैक्षिक क्षेत्रलाई थप उत्पादनशील र प्रभावकारी बनाउने लक्ष्यका साथ केवल किताबी ज्ञानमा मात्र सीमित नरही जीवनोपयोगी शिक्षामा जोड दिँदै…