संसदीय दलका नेता रावलले आत्मालोचना गरेपछि एमाले सुदूरपश्चिमको विवाद सुल्झियो

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दल नेता राजेन्द्र सिंह रावलले आत्मालोचना गरेपछि आन्तरिक विवाद तत्कालका लागि सुल्झिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई गुण्डुस्थित निवासमा बोलाएर विवादबारे छलफल गरेका थिए । २३ बैशाखमा पहिलो चरणमा प्रदेश सांसदहरूसँग र त्यसपछि उपमहासचिव लेखराज भट्ट, प्रदेश संयोजक गणेश ठगुन्ना, अध्यक्ष कृष्णप्रसाद…

Logo