काठमाडौं । १० वर्षसम्म एउटै विद्यालयको आँगनमा हुर्किएका हजारौँ विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केवल अङ्क वा ग्रेड मात्र होइन, यो एउटा फराकिलो आकाशमा उड्ने बोर्डिङ पास पनि हो । तर, यो नयाँ आकाशमा उडान भर्नुअघि विद्यार्थी र अभिभावकहरू यतिबेला एउटा गम्भीर दोबाटोमा उभिएका छन्, आफ्नो रुचि र…