नयाँ सरकारको पहिलो नीति कार्यक्रम, सुशासन र आर्थिक पारदर्शितालाई प्राथमिकता

एकराज पाठक काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । नेपालको संसदीय परम्पराअनुसार सोमबार सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले टेबुल गरेपछि संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकरको आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नेपालको संविधानको धारा ९५ बमोजिम…

Logo