नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरुको देशैभर लर्को लागेको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवाहरुको काँधमा देशको भविष्य हुने भन्दै युवाहरुको जनचाहाना अनुसार नेपाली कम्युनिस्ट पार्टी अगाडी बढीरहेको बताए । शनिवार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दलमा आवद्ध ५ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले बाम शक्तिहरुविचमा ध्रुविकरणको आवश्यकता औँलाउँदै सवै बाम…

Logo