ओलीको ‘पत्थर’लाई ‘फूल’ले जवाफ दिइरहेका एमाले नेताहरू

काठमाडौं । नेकपा एमालेभित्र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको टिकट वितरणलाई लिएर असन्तोष देखिए पनि टिकटबाट वञ्चित शीर्ष नेताहरूले पार्टीको चुनावी अभियानमा आफ्नो प्रतिबद्धता सार्वजनिक रूपमा दोहोर्याएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिए पनि नेताहरू व्यक्तिगत असन्तुष्टि थाती राख्दै ‘सूर्य चिन्ह’ र एमालेको जित नै आफ्नो प्राथमिकता भएको सन्देश दिएका छन् । पार्टी…

Logo