रेशम चौधरी सर्वोच्चमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम चौधरी सर्वोच्च अदालत पुगेका छन् । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णयविरुद्ध चौधरी सर्वोच्च पुगेका हुन् । उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए । तर निर्वाचन अधिकृतको कार्यालय कैलाली–१ ले प्रचलित निर्वाचन कानुन र निर्देशिकाले तोकेको मापदण्ड पूरा नभएको भन्दै चौधरीको उम्मेदवारी खारेज…

Logo